व्याघाती

वि.

  1. व्याघात गर्ने; व्याघातक।
  2. बाधकी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)