व्याघातक

वि.

  1. बिगार्ने वा नास्ने; काम चौपट पार्ने; व्यघात गर्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)