व्यापी

वि. [सं.]

  1. व्याप्त हुने; सबैतिर फैलिने।
  2. स्थान र कालबोधक नामवाची शब्दका पछिल्तिर जोडिएर 'त्यो स्थान र काललाई व्याप्त गरेर रहेको' भन्ने अर्थ बुझाई पूरै पद विशेषण बन्ने शब्द (जस्तै- विश्वव्यापी, युगव्यापी, सर्वव्यापी आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)