व्याप्त
वि. [सं.]
- चारैतिर फैलिएको; जतासुकै फिँ जिएको; ढाकिएको।
- राम्ररी भरिएको; परिपूर्ण।
- चारैतिरबाट घेरिएको; बेरिएको।
- विशेष किसिमबाट प्राप्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)