व्याम

ना. [सं.]

  1. दुवै हात काँधका सोझै दुवैतिर फैलाउँदा एक हातका औँलाका टुप्पादेखि अर्को हातका औँलाका टुप्पासम्मको लमाइको नाप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)