व्यामोह

ना. [सं.]

  1. ज्ञानको अभाव; अज्ञान; अविद्या।
  2. गहिरो सम्मोह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)