व्यावसायिक

वि. [सं.]

  1. कुनै व्यवसायसित सम्बन्ध भएको; व्यवसायसम्बन्धी।
  2. विभिन्न व्यवसाय वा पेसाको आधारमा हुने वा गरिने (क्षेत्र, प्रतिनिधित्व आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)