व्यावसायिक सङ्गठन

ना.

  1. विभिन्न पेसामा संलग्न व्यक्तिहरूले आफ्नो हक र हितको संरक्षण तथा संवर्द्धनका उद्देश्यले खडा गरेको संस्था; व्यवसायसित सम्बद्ध व्यक्तिहरूको प्रतिनिधि-सङ्गठन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)