व्यावहारिक
वि. [सं.]
- व्यवहारमा चल्ने वा चलेको।
- व्यवहार जानेको; व्यवहारमा सिपालु।
- व्यवहारअनुकूल हुन जान्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)