व्यासार्ध

ना.

  1. कुनै वृत्तको आधा भाग।
  2. कुनै वृत्तको केन्द्रदेखि परिधिको कुनै विन्दुसम्मको सोझो रेखा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)