व्याहृति
ना. [सं.]
- उक्ति; कथन, अभिव्यक्ति।
- गायत्रीमन्त्रको प्रारम्भमा आउने सात लोकका प्रतीक तीन शब्द; भूः भुवः, स्वः आदि त्रिलोकात्मक मन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)