व्युत्पन्न

वि. [सं.]

  1. राम्रोनराम्रो, सत्यअसत्य छुट्ट्याउने क्षमता भएको; विचारशील।
  2. पढेलेखेको; देखेसुनेको; विद्वान्।
  3. कुनै विषयको विशेषज्ञ।
  4. कुनै मूलशब्दमा परसर्ग, पूर्वसर्ग आदि जोडिई बनेको; विशेष व्याकरणिक प्रक्रियाबाट बनेको (शब्द)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)