व्युत्पादक
वि. [सं.]
- व्युत्पन्न गराउने; ज्ञान बढाउने।
- व्युत्पत्ति देखाउने।
- विशेष किसिमको वस्तु तयार गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)