व्यूढ
वि. [सं.]
- क्रममा राखिएको; ठाउँ मिलाएर राखिएको।
- सेनापतिहरूद्वारा संरक्षण गरिएको (सैन्य)।
- कसिएको र फैलिएको; विशाल (छाती)।
- विहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)