व्यूह

ना. [सं.]

  1. समुदाय; समूह।
  2. निर्माण; रचना।
  3. लडाइँमा सैनिकहरूलाई विशेष किसिमले क्रम मिलाएर राख्ने तरिका; सैन्यविन्यास।
  4. विशेष खालको तर्कवितर्क।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)