व्रज

ना. [सं.]

  1. मथुरा र वृन्दावनको नजिकको एक क्षेत्र; मथुराको उत्तरतिरको एक क्षेत्र।
  2. मार्ग।
  3. समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)