व्रजभाषा

ना.

  1. मथुराको आसपासका क्षेत्रमा बोलिने एक स्थानीय भाषा; रीतिकालीन हिन्दी साहित्यका रचनाको प्रमुख माध्यम बनेको भाषा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)