शक

ना. [सं.]

  1. आदिम थलो कृष्णसागर छेउछाउमा भएको तथा ग्रिक सिथियनसँग मिल्दोजुल्दो मानिने एक प्राचीन आर्यजाति।
  2. एक प्राचीन राजाको नाम; शालिवाहन।
  3. शक संवत्।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)