शकट

ना. [सं.]

  1. गोरु, राँगा आदिले तान्ने चक्कावाल गाडा वा यान।
  2. दुई हजार पल वा तीन मन बराबर हुने, प्राचीन समयका जोखाइको परिमाण अथवा मान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)