शटा

ना. [सं.]

  1. लामो, लट्टा परेको कपाल; जटा।
  2. सिंहको जगल्टा; केसर।
  3. घोडाको याल।
  4. वृक्षको जरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)