शठ

वि. [सं.]

  1. बुद्धि नभएको; मूर्ख; स्वाँठ।
  2. छल गर्ने; धूर्त; कपटी।
  3. मूर्ख व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)