शतक

वि.

  1. सय सङ्ख्याको; सय।
  2. सय वर्षको समय; शताब्दी; सदी।
  3. एकै विषयका सय श्लोकको समूह (जस्तै-नीतिशतक, वैराग्यशतक, शृङ्गारशतक आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)