शतघ्नी
ना.
- पत्थरमा फलामका कीला गाडेर बनाइएको एकै चोटि सयकडौँ व्यक्तिलाई मार्न प्रयोग गरिने एक प्राचीन अस्त्र।
- तोप, बन्दुक आदि अस्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)