शतचण्डी

ना.

  1. नवरात्रिमा सय आवृत्ति सप्तशती पाठ गर्ने वा गराउने क्रिया।
  2. चौपट्टै रिसाउने खालकी आइमाई; कर्कशा वा क्रोधी स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)