शतरुद्री

ना.

  1. सय ब्राह्मणद्वारा एघार आवृत्तिका दरले एक दिनमा गरिने रुद्राभिषेक अनुष्ठान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)