शतवार्षिक

वि. [सं.]

  1. सय वर्षमा हुने, गरिने वा सकिने; सय वर्षको अवधि पूरा भएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)