शतवार्षिकी
वि.
- शतवार्षिक।
- सय वर्षमा हुने वा मनाइने (उत्सव, जस्तो- मोतीराम शतवार्षिकी; पहलमानसिंह स्वाँर शतवार्षिकी आदि)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)