शतावरी

ना. [सं.]

  1. सुपका जस्ता पात अनि सेता फूल र राता गोल फल हुने, ठुलो र सानो दुई प्रकारको भेद भएको, स्वास्थ्यका निम्ति हितकर मानिने तथा तरकारी खाइने एक जातको लता; कुरिलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)