शती

ना. [सं.]

  1. सयवटा वस्तु वा श्लोकको समूह (जस्तो-सप्तशती)।
  2. शतक; शताब्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)