शय्यादान

ना.

  1. मरेका एघारौँ दिनमा वा पुराण आदि मङ्गलकार्यको साङ्गे हुने दिनमा ब्राह्मण वा पुरोहितलाई दिइने वस्त्र, भाँडाकुँडा, बिछ्यौना र खाद्य वस्तुसहितको दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)