शर
ना. [सं.]
- बाण, कलम आदि बनाउन उपयोग हुने निगालो, मालिङ्गो आदिको डाँठ।
- बाण, काँड, तीर आदि।
- नेती बेरिने पोरा लाइएको मधानीको सोठो।
- निगालाका टुप्पामा तिखो सुइरो वा लिसो हालेर चरा समाउने वा मार्ने अङ्कुसे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)