शरणागत

वि.

  1. शरणमा आएको; शरणमा परेको (उदा.- शरणागतको रक्षा गर, प्रभु!)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)