शर्करा

ना. [सं.]

  1. सखर, खुदो; चिनी।
  2. बालुवाको कण; बलौटे जमिन।
  3. कुनै पनि साह्रो टुक्रो वा कण (कङ्कट, गेगर, असिना इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)