शर्मा
ना. [सं.]
- ब्राह्मणहरूका नामको पछाडि रहने एक उपाधि (जस्तो- विष्णु शर्मा, बालचन्द्र शर्मा इ.)।
- प्रसन्नता; आनन्द; खुसी।
- आशीर्वाद।
- आधार; घर (प्रायः वैदिक अर्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)