शलभ

ना. [सं.]

  1. गाइनेकिराजस्तो बथानिएर उड्ने एक जातको किरो; सलह।
  2. फट्याङ्ग्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)