शलाका

ना. [सं.]

  1. काठ, बाँस, धातु आदिको टुक्रा; डन्डी वा छेस्को।
  2. रङ भर्ने वा आँखामा गाजल लाउने पेन्सिल।
  3. नलीखुट्टाको हाड।
  4. दुम्सी।
  5. सलाई। ५. छाताको करङ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)