शल्य
ना. [सं.]
- चिरफार गर्ने हतियार (कैँची, छुरा, सुइरो, स्याँगी आदि)।
- कण्टक; काँडो।
- बाण; तीर।
- बिझ्ने दुःखदायी कुरो।
- हाड; अस्थि।
- मद्र देशका महाभारतकालीन राजाको नाम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)