शस्त्रजीवी
ना.
- हातहतियार चलाउने काम गरेर जीविका गर्ने व्यक्ति; सैनिक।
- शस्त्र चलाएर जीविका गर्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)