शस्त्रधारी

वि.

  1. हतियार लिएर वा भिरेर हिँड्ने; शस्त्र लिएको।
  2. सैनिक; योद्धा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)