शस्त्रन्यास

ना.

  1. कुनै हतियार हातमा नलिने प्रतिज्ञा वा व्रत; शस्त्रको त्याग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)