शाकुनिक
वि. [सं.]
- चराचुरुङ्गी मार्ने वा समातेर बेच्ने पेसा भएको (व्यक्ति)।
- शकुन वा ग्रहगतिको शुभाशुभ फल बताउने (व्यक्ति)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)