शाकुन्तल

वि. [सं.]

  1. शकुन्तलासम्बन्धी; शकुन्तलाको।
  2. शकुन्तलाका गर्भबाट उत्पन्न भएका राजा भरत।
  3. शकुन्तला र दुष्यन्तसम्बन्धी कथा भएको यसै नाउँको काव्यकृति (संस्कृतमा कालिदासद्वारा रचित 'अभिज्ञानशाकुन्तल' नाटक, नेपालीमा देवकोटाद्वारा रचित 'शाकुन्तल' महाकाव्य आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)