शान्तिप्रद

वि. [सं.]

  1. शान्ति दिने; आनन्ददायी; शान्तिदायक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)