शान्तिप्रिय

वि. [सं.]

  1. शान्ति मन पराउने; शान्तिप्रेमी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)