शान्तिप्रेमी

वि. [सं.]

  1. शान्ति मन पराउने; शान्ति चाहने; शान्तिप्रिय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)