शान्तिवाद
ना. [सं.]
- आधुनिक राजनीतिका अनुसार सबै राष्ट्रले सैनिक शक्तिको प्रयोग तथा युद्धको विरोध गर्ने र सर्वत्र शान्ति स्थापित गरी शान्तिपूर्वक रहने तथा आपसका झैझगडालाई पनि शान्तिपूर्वक समाधान गर्ने वाद वा सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)