शान्तिवादी

वि.

  1. शान्तिवादको समर्थक तथा अनुयायी।
  2. शान्तिवादसम्बन्धी; शान्तिवादको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)