शान्तिसेना
ना. [सं.]
- विश्वको कुनै क्षेत्रमा रहेको तनावपूर्ण स्थिति साम्य गरी शान्ति कायम गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको तत्त्वावधानमा विभिन्न तटस्थ राष्ट्रहबाट उक्त क्षेत्रमा पठाइने सैन्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)