शान्ति सम्मेलन

ना. [सं.]

  1. विश्वमा वा कुनै भूभागमा शान्ति स्थापित गर्ने उद्देश्य लिई कुनै जनसमूह, संस्था वा देशहरूले गर्ने विशेष सम्मेलन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)