शारदा लिपि
ना.
- दसौँ शताब्दीमा ब्राह्मीको रूपान्तर कुटिल लिपिबाट विकसित भई काश्मीर र पन्जाबतिर चलेको एक लिपि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)